२०८२ पौष ६ आइतवार , ०४:३९:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु. ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले आज साबिक विजेता भारतसँग खेल्दैछ । कोलम्बो रेसकोर्स मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो । प्रतियोगितामा अपराजित रहेको […]

बिहिवार, असोज ९, २०८२

पर्सा । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे गाडी थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती गाडी भन्सार जाँचपास नभएर थन्किएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार […]

बिहिवार, असोज ९, २०८२

झापा । भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको प्रदर्शन हिजो हिंसात्मक बनेको छ । लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकालेका थिए । प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (बीजेपी) को […]

बिहिवार, असोज ९, २०८२

काठमाडौ । सरकारले देश पुनर्निर्माणको अभियानमा सहभागी हुन आह्वान गरेको छ । अर्थ मन्त्रालयले हिजो विज्ञप्ती निकाल्दै प्रदेश सरकार ए्वम् पालिका, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तरराष्ट्रिय […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । भारतले टी ट्वान्टी एशिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ । यो जितसँगै भारत एक खेल अगाडी नै फाइनलमा पुगेको छ । जितका लागि भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको […]

बिहिवार, असोज ९, २०८२

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेको छ । तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । श्रीलङ्कामा हुने १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपका लागि नेपाली टोली तयारीमा जुटेको छ । आउँदो कात्तिक १७ देखि २४ गतेसम्म श्रीलङ्काको राजधानी कोलम्बोमा १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप हुँदैछ । नेपाल […]

बुधवार, असोज ८, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले आफ्नो पूरै भूमि मूल स्वरूपमा हासिल गर्न सक्ने बताउनुभएको छ । यो भनाइले रुस–युक्रेन युद्धबारे उहाँको अडानमा महत्त्वपूर्ण परिवर्तन आएको सङ्केत गर्ने बीबीसीले जनाएको छ । आफ्नो सामाजिक […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । सरकारले अनावश्यक खर्च कटौतीका लागि १२ बुँदे योजना सार्वजनिक गरेको छ । मितव्ययिता नीति अन्तर्गत अर्थ मन्त्रालयले सार्वजनिक गरेको योजनामा सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज भएको छ । मन्त्री र प्रदेश […]

बुधवार, असोज ८, २०८२