२०८२ पौष १२ शनिवार , ०३:२५:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्। शहीद दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । अक्रम अफिफको निर्णायक गोलप्रेरित कतारले प्यालेस्टाइनलाई २–१ ले हराउँदै एएफसी एसियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति कतारको अल बायत रंगशालामा कतारलाई जित दिलाउन हसन अल–हायदोस र अक्रम अफिफले गोल गरे […]

मङ्गलवार, माघ १६, २०८०

जनकपुरधाम । धनुषामा आफ्नै काकीलाई विष खुवाएर हत्या गरेर फरार रहेको आरोपमा भतिजो पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ६ का ५४ वर्षीय मोहन साह कानु रहेका छन्। करिब २३ वर्षअघि खानामा […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज बिहान करिब २ बजेर ५० मिनेटमा वाग्मती प्रदेश ०१–००६ ख ६१२४ नम्बरको इलेक्ट्रिक हायस गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरकी […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८० का अवसरमा […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका साउदीको स्वामित्वमा रहेको […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ […]

मङ्गलवार, माघ १६, २०८०

 सिरियाको सीमा नजिकै उत्तरपूर्वी जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्।मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ ब्रेओना एलेक्ससन्ड्रिया […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ।पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन्। उनी नेपाली कांग्रेसबाट […]

मङ्गलवार, माघ १६, २०८०