२०८२ पौष १३ आइतवार , ०१:०४:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महिनामा सबैभन्दा धेरै पर्यटक आउने […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको उडान–अवतरण ‘डिले’ भइरहेको छ । मौसम प्रतिकूल हुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान–अवतरण केही समयता ‘डिले’ भइरहेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए । विमानस्थल स्रोतका अनुसार आज तुम्लिङटारबाहेक […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । चिसोसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको छ । उपत्यकाका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ । वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रले बिहीबार दिउँसो […]

बिहिवार, माघ १८, २०८०

बागलुङ । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । आज बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौं, […]

बिहिवार, माघ १८, २०८०

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । राजदूत गोल्डबर्गरले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान […]

बिहिवार, माघ १८, २०८०

हुम्ला । हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी भएका छन् । बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा आज बिहान […]

बिहिवार, माघ १८, २०८०

काठमाडौँ । सरकारले काठमाडौँ, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा […]

बिहिवार, माघ १८, २०८०