फुङलिङ । ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारबाट उडान सुरु भएको हो । वर्षायामको समय सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन […]
पर्सा । चालू आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब तीन करोड रुपैयाँ बराबरका वस्तु तथा सामान देशबाहिर निर्यात भएको छ । गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा १० […]
काठमाडौं । नेपाल प्रहरीमा झन्डै १ हजार ६०० भर्नाका लागि आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको हो । १ हजार ५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रूसबाट तेल आयात नगर्न आग्रह गर्नुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले यस्तो आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहँदासम्म रूसी ऊर्जा आम्दानीलाई […]
काठमाडौं । गृह मन्त्रालयले गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाण्डौलगायतका देशका विभिन्न ठाउँमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार देशका विभिन्न […]
काठमाडौं । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । यूएईमा चलिरहेको एसीसी टी– ट्वान्टी एशिया कपको सुपर ४ मा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका हुन् । […]
काठमाडौं । मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गएराति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक दुईतर्फी नै सञ्चालनमा आए पनि फेरि […]
फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्रीहरूको सहजताका लागि तयारी तीव्र बनाइएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्र विकास समितिले तयारी तिव्र बताएको हो । दर्शनार्थीलाई मन्दिर क्षेत्रका बारेमा जानकारीसहित यात्रा सहजताका लागि […]
काठमाडौं । भारत र पाकिस्तानले एकअर्काका खेलाडीविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा उजुरी दिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तानका खेलाडी हरिस रउफ र साहिबजादा फरहानविरुद्ध आईसीसीमा उजुरी दिएको छ । रउफ […]
काठमाडौं । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप […]