२०८२ पौष ६ आइतवार , ११:४५:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काभ्रेपलाञ्चोक । सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् । गत साउन र भदौ महिनामा छ हजार ३५० […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेन–जी आन्दोलनका कारण यस वर्ष दशैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुकबार भएको भेटमा […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी […]

शुक्रवार, असोज १०, २०८२

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डसँगै पृथ्वीराजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको संख्या बढेको छ। सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो। भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको […]

शुक्रवार, असोज १०, २०८२

झापा । इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको दाबी गरेको छ । हुथी विद्रोहीहरूले बारम्बार गर्ने ड्रोन र क्षेप्यास्त्र आक्रमणको जवाफमा यो आक्रमण गरेको इजरायली सेनाले बताएको बीबीसीले जनाएको छ । इजरायली […]

शुक्रवार, असोज १०, २०८२

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दशैँ खर्च जोहो गर्न थालेको झन्डै २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । सरकारले दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला प्रारम्भिक टोली घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली महिला टोलीले आउँदो कात्तिक ९ गते […]

शुक्रवार, असोज १०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि देखि लागू हुनेगरी अमेरिका बाहिर बनेका गुणस्तरीय औषधिमा सय प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ । यो सँगै उहाँले हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत, किचन तथा बाथरुम […]

शुक्रवार, असोज १०, २०८२