२०८२ असार १७, मङ्गलवार , ११:४८:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । इजरायलले गाजाको अल–अहली बाप्तिस्ट अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणमा अस्पतालको आइसीयू कक्ष र सल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको प्यालेस्टिनी विद्रोही समूह हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । सरकारले वैशाख १ गतेदेखि सिमेन्ट र डन्डी ९फलामे छड०मा एमआरपी अनिवार्य गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र फलामे छडमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको […]

आइतवार, चैत ३१, २०८१

काठमाडौँ । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ […]

आइतवार, चैत ३१, २०८१

काठमाडौँ । ७७ मध्ये नेकपा (एमाले)का २ वटा जिल्ला अधिवेशन गर्न अझै बाँकी रहेको छ । पछिल्लो समय सिराहा र सप्तरीको जिल्ला अधिवेशन भएसँगै अव धनुषा र अछाम जिल्ला अधिवेशन बाँकी रहेको एमाले केन्द्रीय निर्वाचन […]

आइतवार, चैत ३१, २०८१

म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु खेल्दैछन् । जयपुरमा हुने यो खेल नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ […]

आइतवार, चैत ३१, २०८१

झापा । चीनले आपतकालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्यधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गत चिनियाँ विज्ञान अकादमी तथा अन्य […]

आइतवार, चैत ३१, २०८१

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुनेभएको छ । नवौँपटक जिब्रो […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मुगु जिल्लाका दुई वटा पालिकाबाहेक […]

आइतवार, चैत ३१, २०८१