२०८२ असार १७, मङ्गलवार , ०५:३३:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय पर्साले अस्ति बेलुकीदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गएराति १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिए । वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था […]

सोमवार, वैशाख १, २०८२

काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, […]

सोमवार, वैशाख १, २०८२

काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । वैशाख महिनाका लागि सानिमा, कुमारी र नेपाल बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट बैंकले ० दशमलव ६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । २० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकले वैशाख महिनाका लागि […]

आइतवार, चैत ३१, २०८१

काठमाडौँ । ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ मा मानव बेचबिखनको परिभाषा स्पष्ट हुने गरी लेख्न सरोकारवालाले सुझाव दिएका छन् । महिला, कानुन र विकास मञ्चले यहाँ आज आयोजना […]

आइतवार, चैत ३१, २०८१

झापा । सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा एक सय जनाको ज्यान गएको छ । सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले डार्फर क्षेत्रमा विस्थापित मानिसहरूका लागि बनाइएको अनिकालग्रस्त शिविरहरूमा गरेको आक्रमणमा २० बालबालिका र […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । २०८१ सालको अन्तिम दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ६२ अङ्कले घटेर २ हजार ६६२ दशमलव ०८ विन्दुमा झरेको छ । आज होटल, लगानी, म्युचल फन्ड […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ घर भएका काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ । मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो । केही दिनदेखिको […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । सवारी साधन चेकिङका क्रममा चाबी (साँचो) खोस्ने कानुनी अधिकार ट्राफिक प्रहरीलाई नरहेको उच्च अदालत पाटनले व्याख्या गरेको छ। नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थी विवेक चौधरीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी […]

आइतवार, चैत ३१, २०८१