काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची […]
विराटनगर । पाँचथरको कुम्मायक कार्तिकेस्थित तमोर करिडोरमा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाँचथरबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो । कोशी […]
जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन्। एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए। विमानस्थल प्रशासनले जारी […]
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा […]
काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । जनमत नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि गठबन्धनका विभिन्न विकल्पमा छलफल भइरहेको छ । एउटा मात्र दलको सरकार बन्ने सम्भावना नरहेकाले कांग्रेस–एमालेसहित […]
काठमाडौं । मुग्लिन– नारायणगढ सडक खण्डको तुइन खोला पूल नजिकै पहिरो खसेर सडक पुनः अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो । […]
काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको […]
काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ। यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा […]
धरान । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका […]
काठमाडौं । नेपालले सन् २०३० भित्रमा रेबिज उन्मूलन गर्ने लक्ष्य लिएकोमा त्यो पूरा हुने सम्भावना कमजोर बनेको छ । कुकुरले टोकेपछि धेरैले खोप नलगाउने गरेका कारण रेबिज उन्मूलनको लक्ष्य पूरा हुने सम्भावना कमजोर बनेको हो […]