२०८२ पौष १६ बुधवार , १०:०७:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

जुम्ला । जुम्लामा जडीबुटी सङ्कलनका लागि पाटन गएका ८ जना हिउँमा फसेर अलपत्र परेका छन्। जिल्लाको तातोपानी गाउँपालिका-७ बारागाउँका आठ जना स्थानीय हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका हुन्। उनीहरूमध्ये ६ महिला र २ […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ आज साँझ पौने ६ बजे हुने भएको छ । सरकारले मन्त्रीहरूको शपथका लागि पठाइएको पत्रपछि राष्ट्रपति कार्यालयले समय तय गरेको हो ।

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरू अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । सरकारले नयाँ मन्त्रीहरूको शपथको व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ । सरकारले पठाएको पत्रमा शपथको समय भने उल्लेख छैन । तयारीका लागि केही घण्टा लाग्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

बुधवार, फागुन २३, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ। उसले मधेस सरकारको निरन्तरता सुनिश्चित नभएसम्म सरकारमा नजाने जसपाले अडान लिएको हो। मधेश प्रदेशमा मुख्यमन्त्री कायम राख्न आज बसेको कार्यकारिणी बैठकले सरकारमा जाने […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् । कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता […]

बुधवार, फागुन २३, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेंसीमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित […]

बुधवार, फागुन २३, २०८०

विराटनगर । पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बूको परिवारलाई कोसी प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने भएको छ । पहिचानवादीले कोसी नाम अमान्य भएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्दै आएका छन् […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व […]

बुधवार, फागुन २३, २०८०