२०८२ पौष ५ शनिवार , ०७:०९:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले निरन्तर वर्षा, बाढीपहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ । बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने […]

मङ्गलवार, असोज २१, २०८२

सोलुखुम्बु । हरेक वर्षको असोज अन्तिम हप्तामा हिउँ पर्ने सगरमाथा क्षेत्रमा यस वर्ष असोजको तेश्रो हप्तामै हिउँ परेको छ । सोलुखुप्बुको नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल हुने क्षेत्रमा हिउँ […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सेवा अझै प्रभावित भएको छ । प्रहरीका अनुसार मकवानपुरबाट काठमाडौं जोड्ने मुख्य सडकखण्ड हेटौंडा–सिस्नेरी–काठमाडौं र हुमाने–फाखेल–काठमाडौं सडकमा एकतर्फी मात्रै सञ्चालनमा छन् । मकवानपुरबाट काठमाडौंतर्फ आउने गाडीहरु सिस्नेरी–दक्षिणकाली हुँदै […]

मङ्गलवार, असोज २१, २०८२

झापा । गाजामा युद्ध अन्त्य गर्ने अमेरिकी शान्ति योजनामा अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले इजिप्टमा वार्ता शुरू भएको छ । अप्रत्यक्ष रुपमा भएको वार्तामा हमास, इजरायल र अमेरिकाका प्रतिनिधिहरू छन् । इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । कात्तिक स्नान, आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना आजदेखि शुरू भएको छ । असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवम् श्रेय […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला शुरू भएको छ । काठमाडौंको दक्षिणी भेग चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा हिजोदेखि मेला शुरू भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई हराएको छ । हिजो भएको खेलमा नेपलाले कतारलाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । […]

सोमवार, असोज २०, २०८२

भोजपुर । पूर्वी नेपालमा केही दिनदेखि लगातार भइरहेको वर्षा र हावाहुरीका कारण भोजपुरका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म […]

सोमवार, असोज २०, २०८२

विराटनगर । शनिबार साँझबाट आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयलाई उधृत गर्दै नेपालप्रेसका लागि सुमन पुरी लेख्छन्, बाढी र पहिरोबाट सबैभन्दा बढी इलाममा ३७ जनाको […]

सोमवार, असोज २०, २०८२