२०८२ पौष ५ शनिवार , ०७:०९:११ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । गाजामा युद्ध शुरू भएदेखि अमेरिकाले इजरायललाई कम्तीमा २१ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता दिएको एक रिपोर्टले देखाएको छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणको दोस्रो […]

मङ्गलवार, असोज २१, २०८२

फिदिम । बाढीले डाइभर्सन र बाटो बगाएको पाँचथरस्थित फिदिम फालौट मार्गको फेमे खोलामा नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ । फड्के निर्माण गरेसँगै पैदल यात्रीलाई सहज भएको छ । सेनाले मङ्गलबार फेमे […]

मङ्गलवार, असोज २१, २०८२

इलाम । इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ । नगरले बाढी पहिरोमा परी नगर क्षेत्रभित्र ज्यान गुमाउनेका परिवारलाई तत्काल दुई लाख रुपियाँका दरले रकम […]

मङ्गलवार, असोज २१, २०८२

काभ्रेपलाञ्चोक । गएको शुक्रवार, शनिवार र आइतवारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेको चार पालिकामा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने […]

मङ्गलवार, असोज २१, २०८२

भोजपुर । यहाँको सबैभन्दा अग्लो साल्पा-सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका […]

मङ्गलवार, असोज २१, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्‍याएको छ। आज बिहान हेलिकप्टर मार्फत राहत सामग्री पुर्‍याएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाई ६ विकेटले हराएको छ । मलेशियाले दिएको ११२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएर एक सय भेट्यो । नेपालका इन्दु वर्माले अविजित ४८ […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका नौ ठाउँमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कान्ति लोकपथ अन्तर्गत ललितपुरको गोदावरीमा सडक पूर्ण रुपमा अवरुद्ध छ । […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झन्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । देशभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा […]

मङ्गलवार, असोज २१, २०८२