२०८२ असोज ८, बुधवार , ०६:५०:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । आजदेखि अस्पतालमा सेवा […]

बुधवार, असार २५, २०८२

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीको सहभागितामा छलफल चलिरहेको […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–६ बस्ने ४७ वर्षीय मिङमाडुण्डु […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा झरेको छ । आज बैंक, […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । टी–२० शृङ्खलामा नेपालले […]

मङ्गलवार, असार २४, २०८२

झापा । शिशु र बालबालिकाका लागि मानक उपचारका रूपमा प्रयोगका लागि पहिलो मलेरिया अर्थात् औलो खोप अनुमोदन भएको छ । यो खोप केही हप्तामा अफ्रिकी देशहरूमा प्रयोगमा ल्याउने सम्भावना रहेको बीबीसीले जनाएको छ । यो […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । स्वास्थ्यकर्मीहरूले आज पनि अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलन अन्तर्गत हिजो सेवा बहिष्कार गरेका […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । रसुवामा रहेको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् । हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, तीन जना गाडी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ […]

मङ्गलवार, असार २४, २०८२