२०८२ चैत १० मङ्गलवार , १२:३५:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचरणमा नबस्ने र जनअपेक्षा विपरीत काम गर्ने सांसदलाई फिर्ता बोलाउने चेतावनी दिएको छ । प्रशिक्षणका लागि आयोजना गरेको क्लोज क्याम्पमा रास्वापाले आफ्ना सांसदलाई अनुशासनमा बस्न र जनअपेक्षा अनुसार काम […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ । विदेशमा भएको करार उल्लंघन र लेनदेनमा न्यायिक उपचारका लागि नेपालको अदालतमा मुद्दा दिन पाउने सर्वोच्च अदालतले फैसला सुनाएको छ । अदालतले विदेशी कम्पनी, संस्था र एजेन्सीसँग नेपाली नागरिक वा संस्थाले गरेको सम्झौता नेपालको अदालतको […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै कोकाकोला, जुम, ह्युगो बोस जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ । यसअघि विभागले पठाएको म्याद सूचनालाई […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । विश्वकपका आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिको सार्न इरानले गरेको अनुरोध विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरेको छ । अमेरिका–इजरायलको संयुक्त युद्धका कारण इरानले आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिको सार्न फिफासमक्ष अनुरोध गरेको थियो । […]

बुधवार, चैत ४, २०८२

झापा ।  मध्यपूर्वमा चलिरहेको युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको अन्तर्राष्ट्रिय […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । न्युरोड टिम (एनआरटी) लाई हराउँदै सङ्कटा क्लबले शहीद स्मारक एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ । एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा सङ्कटाले एनआरटीलाई ४–० गोलले हरायो । सङ्कटाका लागि सुक्रिया मिया, […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिनुभएको छ । पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा […]

बुधवार, चैत ४, २०८२

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने […]

बुधवार, चैत ४, २०८२

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले […]

बुधवार, चैत ४, २०८२