२०८२ पौष १९ शनिवार , ०२:१४:११ बजे

Sajhamanch

मिडियाबाट साभार

मंगोलिया । मंगोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ । मंगलबारदेखि शुक्रबारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोवी, डुन्डगोवी र डोर्नोगोवीमा तीव्र हावा र पहेँलो […]

सोमवार, चैत १२, २०८०

काठमाडौँ । यसैवर्ष हुने टि–२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड वुल्भ्ससँग घरेलु अभ्यास सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा ६ विकेटको सहज जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन […]

सोमवार, चैत १२, २०८०

  काठमाडौं । मन्त्रिपरिषद्‌मा एक राज्यमन्त्री थपिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले राज्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई वन तथा वातावरण मन्त्रालयको विभागीय जिम्मेवारी तोकिएको छ । वन […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट […]

सोमवार, चैत १२, २०८०

काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङले इलामको सेवा गर्ने संकल्पसहित आफू उभिएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै इलामको […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश समितिले इलाम–२ मा हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ । आंकाक्षीमध्ये पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखिएको छ । ‘क्षेत्रीय र जिल्ला समितिले गरेको सिफारिसको आधारमै […]

सोमवार, चैत १२, २०८०

काठमाडौँ । आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा गुलशन झाले नेपाललाई चौथो सफलता दिलाएका हुन्। आयरल्यान्ड वुल्भ्सका नेल रक ५ रन बनाएर आउट भएका छन्। उनलाई […]

सोमवार, चैत १२, २०८०

झापा । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लाहरूमा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। तराईका जिल्लामा […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य […]

सोमवार, चैत १२, २०८०