२०८२ असार १६, सोमवार , ०७:०७:०२ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । तयारी नपुगेको भन्दै गत माघमा स्थगित भएको कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने पक्का भएको छ । प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयका संयोजक पवनकुमार तिमल्सेनाले विराटनगरमा आज पत्रकार […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताएका छन् । […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको चैत्र पहिलो हप्ता सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो । […]

बुधवार, वैशाख ३, २०८२

झापा । भारत र पाकिस्तानमा गर्मीयामको प्रारम्भिक अवस्था मै तापक्रम अप्राकृतिक रुपमा बढेको छ । बढेको गर्मीको लहरले कतिसम्मको तापक्रम वृद्धिलाई मानिसले सहन सक्छ भन्ने क्षमताको परिक्षण गर्ने विज्ञहरुले बताएका छन् । भारत र पाकिस्तानमा […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ । तर शिक्षकहरु कपी जाँच्न गएका […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्विटर’मा समावेश गीत ‘काफ्ले’ युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा झुमा लिम्बु र सुजन चापागाईंको स्वमा रहेको गीत सार्वजनिक गरियो । युवराज […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । स्थानीय वायुको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का […]

बुधवार, वैशाख ३, २०८२

सुनसरी। देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज-१ का रवीनकुमार यादव र पिन्टु यादव पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। गोली […]

बुधवार, वैशाख ३, २०८२