२०८२ पौष १९ शनिवार , ०६:०३:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा […]

मङ्गलवार, चैत १३, २०८०

चितवन । चितवनको भरतपुर महानगरका विभिन्न क्षेत्रमा सिँचाई सुविधा पुग्न थालेको छ । केही वर्षअघिसम्म किसान आकासे पानीको भरमा खेती गर्न बाध्य थिए । सिँचाइ नहुँदा बाँझो क्षेत्र ‘लाखु टाँडी’ भनेर पनि चिनिन्थ्यो । तर […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे चेन्नईमा शुरु हुनेछ । यी दुई टोलीबीच अहिलेसम्म ५ खेल भएका […]

मङ्गलवार, चैत १३, २०८०

झापा । इलामका पत्रकार गणेश अर्याललाई पत्नीशोक परेको छ । पत्रकार गणेश अर्यालकी पत्नी तारा रिजालको ४५ वर्षको उमेरमा आज बिहान २ः२० बजे घरमै निधन भएको हो । रोङ गाउँपालिका ३ कोल्बुङ निवासी रोङ मिडिया […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । बोआओ फोरम मार्च २६ […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ‍ । आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले सोमबार यस्तो कानुनमा हस्ताक्षर गरेका हुन् । नयाँ नियममा १४ देखि १५ वर्षका बालबालिकाले सामाजिक सञ्जाल […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । विश्वकप छनोटको एक अर्को खेलमा नेपाल बिहीबार राति मैदानमा ओर्लिदैछ । एसियाकपको पनि छनोट रहेको यस खेलमा नेपालले फेरि बहराइनको सामना गर्न लागेको हो । मानामाको नेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार […]

मङ्गलवार, चैत १३, २०८०

बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी […]

मङ्गलवार, चैत १३, २०८०