२०८२ पौष १९ शनिवार , ०६:०७:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

अमेरिकाको बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै केही गाडी पनि नदीमा […]

मङ्गलवार, चैत १३, २०८०

ईलाम । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक […]

मङ्गलवार, चैत १३, २०८०

इलाम । इलाम–२ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्ससामु १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल मंगलबार चीन प्रस्थान गरेका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । नेपालले मंगलबार आयरल्यान्ड उल्भस (ए) सँगको दोस्रो तथा अन्तिम टी- २० क्रिकेटमा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि आयरल्यान्ड ‘ए’ लाई बलिङमा बोलाएका […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बंगलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम रोकेको छ। मलेसिया सरकारले गत महिना नै आगामी मे ३१ तारिकभित्र प्रमाणिकरण भइसकेका विदेशी कामदार ल्याइसक्नुपर्ने सूचनामार्फत सम्बन्धीत पक्षलाई सूचित गराएसँगै दूतावासले यसबारे जानकारी गराएको हो। मलेसियाको […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको दाबी गरेका छन् । उनीहरुले तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग पनि गरेका छन् । सरकारले बहुवर्षीय तथा अन्य १२ महिनाभन्दा बढीका आयोजनाको मूल्य […]

मङ्गलवार, चैत १३, २०८०