२०८२ पौष २६ शनिवार , ०४:२९:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]

बिहिवार, चैत २२, २०८०

उर्लाबारी । आफ्नै भाइकी श्रीमतीलाई करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् ।उर्लाबारी-४ का ३० वर्षीय एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो । आफ्नै जेठाजुले गत […]

बिहिवार, चैत २२, २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक डाकिएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसमा पुन श्रम स्वीकृति खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपाली अवैधानिक रूपमा सेनामा भर्ति भएकोलगायत कारण देखाएर सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने भएका छन् । अहिले स्थानीय तहको सञ्चित कोषमा मौज्दातको रुपमा रहेको सरकारी पैसाको अधिकतम ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । संघीय संसद अन्तर्गतका ७ वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ६ र राष्ट्रिय सभा अन्तर्गको एउटा समितिको बैठक आज बस्न लागेको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको […]

बिहिवार, चैत २२, २०८०

झापा । पत्नी अर्कैसंग लागेको विषयमा श्रीमान् श्रीमतीबीच विवाद हुँदा झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका पति चार दिन अघि मात्रै घर आएका थिए । बाह्रदशी गाउँपालिका […]

बिहिवार, चैत २२, २०८०

धनगढी । धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन्। बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व […]

बिहिवार, चैत २२, २०८०

इजरायलको आक्रमणमा परेर सातजना सहायताकर्मी मारिएपछि सहायता संस्था वर्ल्ड सेन्ट्रल किचेनसँगै अरु विभिन्न संस्थाले गाजामा सञ्चालन भईरहेका सहायता कार्यक्रम धमाधम स्थगित गर्न थालेका छन् । गाजामा सहायता सामग्री उपलब्ध गराईरहेको अमेरिकी परोपकारी संस्था, एनेराले पनि […]

बिहिवार, चैत २२, २०८०