काठमाडौं । भोटेकोशीमा आएको बाढीले समस्यामा परेका ४८५ जनालाई गन्तव्यतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ । बाढीले बन्द भएको स्याफ्रुबेँशी र रसुवागढी सडक खण्डमा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाई ४८५ जनालाई सुरक्षाका साथ गन्तव्यतर्फ […]
झापा । चिप निर्माता कम्पनी एनभिडिया ४ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बनेको छ । कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) प्रविधिको मागमा भइरहेको निरन्तर वृद्धिबाट एनभिडियाले लाभ उठाइरहेको बीबीसीले जनाएको […]
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७३१ दशमलव ० विन्दुमा पुगेको छ । आज जलविद्युत्, व्यापार बाहेक सबै […]
काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको छ । फिफा वरीयतामा सार्क देशका […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीसहितको ६३औं ग्रेस लिस्ट पारित गरेको छ । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज […]
काठमाडौं । चीनको तिब्बत हुँदै भोटेकोशीमा मङ्गलवार बिहान आएको बाढीले नेपालतर्फ १० वटाभन्दा धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० ले जनाएको छ । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोट भएर रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो […]
काठमाडौं । एकै वर्षमा देशको अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ५७ खर्ब रहेको देशको अर्थतन्त्र चालू आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको […]
काठमाडौँ । नेपाली सेनाले बाजुरास्थित बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ । २०८१ चैत २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राचीन […]