न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध […]
पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि परिपत्र गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै मन्त्रालयले कारबाहीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र […]
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । स्तन, पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थतासम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन हुन लागेको हो । आज र भोलि वडा नं. ३१ को भीमसेनगोलामा […]
काठमाडौं । गायिका एलिना चौहानले आज (बुधबार) प्रेमी विष्णु सापकोटासँग विवाह गर्दैछिन्। झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह राखिएको छ। बेहुला विष्णु हिजो बेलुका नै बागलुङबाट झापा पुगिसकेका छन्। एलिनाको मेहन्दी समारोहमा पुगेर […]
दाङ । गैरकानुनी रुपमा रकमको कारोबार गरेको आरोपमा बाँकेमा दुई युवक पक्राउ परेका छन्। दैनिक एक करोडसम्मको अवैध कारोबार गरेको कसुरमा नेपालगञ्ज उपमहानगरपालिका – २० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका(१ का रियाज खाँ पक्राउ […]
काठमाडौं । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि यसअघि परेका दुवै दाबी अस्वीकृत गर्दै भोलिसम्मको समय दिएर […]