२०८२ पौष २९ मङ्गलवार , ०८:५८:२० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । रुससँगको युद्धमा युक्रेनले हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले यस्तो बताएका हुन् । उनले अमेरिकी कांग्रेसलाई राहत विधेयक पारित गर्न पनि माग गरेका छन् […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । धनुषामा १५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण धनुषाले प्याजसहितको ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । शंकास्पद कागजपत्रको आधारमा […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । वैशाख १५ गते हुने उपचुनावको दिन नजिकिंदै गर्दा इलाममा दलहरुले प्रचार अभियान तीव्र पारेका छन् । नेता, कार्यकर्ता र उम्मेदवारहरु भोट माग्दै घरघरमा पुग्न थालेका छन् । प्रचार अभियानमा केन्द्रबाटै नेताहरु खटिएका छन् […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । सरकारले आज र भोलि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको हो । भिटामिन […]

बिहिवार, वैशाख ६, २०८१

कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरिएको छ । जुन्ता सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसैअनुसार सुकीलाई घरमा सारिएको एक सैन्य अधिकारीले बताएका समाचार संस्था एएफपीले […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नभएका विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको गुनासो आएको भन्दै केन्द्रले […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ।दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भयो। गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्यायो। दिल्लीका […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा युएईसँग खेल्ने पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । नेपाल समूह ए […]

बुधवार, वैशाख ५, २०८१

काठमाडौं । ओमानमा चलिरहेको एसिसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई छ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको […]

बुधवार, वैशाख ५, २०८१