२०८२ पौष ३० बुधवार , १२:२१:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको […]

शुक्रवार, वैशाख ७, २०८१

नयाँ दिल्ली। लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ । यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ । महाराष्ट्रको गडचिरोली र छत्तीसगढको […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७स् ४५ […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे […]

शुक्रवार, वैशाख ७, २०८१

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्मको बाटो तयार भएको छ । सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म अघिल्ला वर्षहरुमा प्रयोग गर्दै आएको बाटो पुरिएकाले यो वसन्तयाममा नयाँ बाटो सञ्चालनमा ल्याइएको हो । […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाडौंबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाण्डौ।  एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं ।  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया […]

शुक्रवार, वैशाख ७, २०८१