२०८२ पौष ३ बिहिवार , ०८:३२:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

सुर्खेत । पछिल्लो समय विभिन्न बहानामा पुग्ने बाहिरी व्यक्तिबाट राउटे समुदायले असुरक्षा महसुस गरेको बताएका छन् । आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जङ्गलमा बस्दै आएका उनीहरुको बस्तीमा जथाभावी बाह्य व्यक्तिको प्रवेश बढ्न थालेको छ । […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु. २३ अर्ब २२ करोड ७८ लाख बराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार […]

आइतवार, असोज २६, २०८२

झापा । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार ५०० बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला […]

आइतवार, असोज २६, २०८२

झापा । पाकिस्तान र अफगानिस्तान सीमामा गएराति झडप भएको छ । गएको बिहीवार काबुलमा भएको पाकिस्तानी हवाई आक्रमणपछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकी लक्षित आक्रमण गरेको र तनाव बढेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत […]

आइतवार, असोज २६, २०८२

इलाम । गएको असोज १८ को ठूलो वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा ठप्प छ । […]

आइतवार, असोज २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्रीकरणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका अधिकारीले बताएका छन् । प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा भएको र यो सम्झौताको सर्त […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला अफगानिस्तानले जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । यसअघि भएको पहिलो खेल पनि अफगानिस्तानले पाँच विकेटले जितेको थियो । गएराति भएको शृङ्खलाको दोश्रो खेलमा […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । […]

आइतवार, असोज २६, २०८२

झापा । विगत दुई दशकयता मानव–हात्ती द्वन्द्वका कारण झापामा ७२ जनाको मृत्यु भएको छ। त्यस्तै २६ वटा हात्ती मरेका छन्। जसमध्ये गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन्। डिभिजन वन कार्यालयका प्रमुख […]

शुक्रवार, असोज २४, २०८२