२०८२ असार १५, आइतवार , ०८:५४:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गुल्मी, प्यूठान, सल्यान, बागलुङ, हुम्ला, दाङलगायत पश्चिम नेपालमा ठूलो वर्षा गराएको प्रणाली पूर्वतिर सरिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसहित स्थानीय वायुको प्रभावले बिहानैदेखि पश्चिम नेपालमा पानी परेकोमा त्यही प्रणाली पूर्वतिर सरिरहेको हो […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पहिलो पटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डाटा सेवा लिन सकिने प्याकहरू सहित विभिन्न नयाँ प्याक सञ्चालनमा ल्याएको छ । ग्राहकमाझ बढ्दो भ्वाइस र डाटा सेवाको […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । वीरगञ्ज महानगरपालिका क्षेत्रमा हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गएको शनिवारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव अस्ति मङ्गलवारको मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै बनेको २६ वर्षपछि बल्ल ऐन कार्यान्वयनमा आएको हो […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । वैशाख ११ गतेदेखि वार्षिक परीक्षा हुँदैछ । तर, शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण उक्त मितिमा परीक्षा हुने वा नहुनेमा अन्योल देखिएको […]

बिहिवार, वैशाख ४, २०८२

झापा । पाकिस्तान र अफगानिस्तानमा अचानक परेका ठूलठूला असिनाले विनाश गरेको छ । पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा असिनाले सयौं गाडी र घरका झ्यालका सिसा फुटेका छन् । इस्लामाबादका बासिन्दाले जीवनमा […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ । रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको […]

बिहिवार, वैशाख ४, २०८२

झापा । भोजपुरको एक घरमा आगलागी हुँदा ३ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार दिउँसो २ बजे भोजपुर आमचोक गाउँपालिका –५ पावला बस्ने डिकबहादुर बस्नेतको घरमा आगलागी हुँदा उनका ३ वर्षीय छोरा छत्रबहादुर बस्नेतको […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका विभिन्न ६ रोगको निःशुल्क उपचार सुरु गरिएको जनाएको छ । जसमा १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको विषय छ । रगत नजम्ने दुर्लभ किसिमको बंशाणुगत रोग […]

बिहिवार, वैशाख ४, २०८२