२०८१ माघ ३०, बुधवार , ०५:३७:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

इस्लामावाद । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ। इस्लामावाद उच्च अदालतले मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान […]

बुधवार, भदौ १३, २०८०

बैतडी । विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ। मङ्गलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ […]

बुधवार, भदौ १३, २०८०

जनकपुरधाम । धनुषामा पछिल्लो समय विद्युट ट्रान्सफर्मर चोरीको घटना बढेको छ । २४ घण्टाभित्रै धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट दुईवटा टान्सफर्मर चोरी भएको छ । मंगलबार राति बटेश्वर गाउँपालिका-५ शान्तिपुरस्थित खेतमा सिँचाइको लागि जडान […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

बुधवार, भदौ १३, २०८०

धरान । धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। दुवै विरुद्ध मोरङको सुन्दरहरैचा नगरपालिकाका हेमचन्द्र घिमिरे र धरान १ की रोजिना अधिकारीले अदालतको अवहेलनामा कारबाही […]

मङ्गलवार, भदौ १२, २०८०

काठमाडौं । नक्कली फेसबुक आईडीमा अश्लील फोटो तथा भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले भक्तपुरका २५ वर्षीय सुसन चौगुठीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले सुरुमा सामाजिक […]

मङ्गलवार, भदौ १२, २०८०

पोखरा । वरिष्ठ मानव अधिकारकर्मी नेता टेकनाथ बरालको निधन भएको छ। पोखरा महानगरपालिका वडा नम्बर–७ नुवारथोक निवासी स्वतन्त्र वामपन्थी नेताका रुपमा पहिचान बनाएका वरिष्ठ मानव अधिकारकर्मी नेता बरालको मंगलबार दिउँसो १ बजे पोखराको मणिपाल शिक्षण […]

मङ्गलवार, भदौ १२, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ । […]

मङ्गलवार, भदौ १२, २०८०

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश समेत रहेका श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै दुई महिनादेखि अनशन बसेकी आरती रावल (गिरी) सँग सरकारले दुई बुँदे सहमति गरेको छ । मंगलबार भएको वार्तापछि गृह मन्त्रालयका उपसचिव […]

मङ्गलवार, भदौ १२, २०८०

काठमाडौँ । कठिन समूहमा रहेको नेपालले पहिलो पटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ। आगामी शुक्रवारदेखि भुटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदैछ । यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूहमा रहेको […]

मङ्गलवार, भदौ १२, २०८०