२०८२ मंसिर २९ सोमवार , ०८:४८:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आज कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणतया बदली रहने र बाँकी तराइ भागमा आंशिक बदली रहने सम्भावना […]

बुधवार, असोज २२, २०८२

झापा । क्वेडरका राष्ट्रपति ड्यानियल नोबोआलाई लक्षित ढुङ्गामुढा भएको छ । राष्ट्रपति नोबोआ सवार गाडीलाई झण्डै पाँच सय जनाको समूहले ढुङ्गामुढा गरेको थियो । तर राष्ट्रपति सुरक्षित हुनुहुन्छ । इक्वेडरमा डिजेल अनुदान हटाएपछि तनाव बढेको […]

बुधवार, असोज २२, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न शुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन […]

बुधवार, असोज २२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चुनावको तयारी र आवश्यक सहयोगका विषयमा निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो भएको छलफलमा आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव, यसको कार्यतालिका […]

बुधवार, असोज २२, २०८२

काठमाडौं । इलाममा ४० वर्षयताकै अधिक वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इलाममा बाढीपहिरोले धेरै क्षति हुनुको कारण धेरै वर्षा भएको जनाएको छ । जल तथा […]

बुधवार, असोज २२, २०८२

सुनसरी । गत शनिबार र आइतबारको वर्षासँगै आएको बाढीले जिल्लामा एक हजार बढी घर प्रभावित भएका छन् । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगञ्जमा […]

मङ्गलवार, असोज २१, २०८२

सिमकोट । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ । सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताउनु भयो […]

मङ्गलवार, असोज २१, २०८२

इलाम । नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सरकारसँग […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५५ अङ्कले घटेर २ हजार ६०४ दशमलव ९६ विन्दुमा झरेको छ । आज सबै […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । भारतसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले ३ खेलको एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय र ५ खेलको टी–२० शृङ्खलामध्ये पहिलो २ खेलका लागि १४ […]

मङ्गलवार, असोज २१, २०८२