२०८२ चैत १० मङ्गलवार , १२:२३:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु. ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । कम्बोडियामा विभिन्न समस्यामा परेका २० जना नेपालीको उद्धार गरिएको छ । थाईल्याण्डको बैंककमा रहेको नेपाली दूतावासका अनुसार अवैध काममा लगाइएका र ठगीमा परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काइएको हो । अनलाइन ठगी तथा […]

बिहिवार, चैत ५, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत […]

बिहिवार, चैत ५, २०८२

धनगढी । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ । […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गर्ने भएको छ । दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाइने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिनुभयो […]

बिहिवार, चैत ५, २०८२

झापा । मध्यपूर्व युद्धको २० औँ दिनमा गएराति कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुगेको छ । त्यहाँ विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । आजदेखि चैते दशैँको नवरात्र शुरु हुँदैछ । चैत्र नवरात्रका अवसरमा आज काठमाडौंको हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ बजेर ५१ मिनेटको साइत […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबलाई ५–२ गोलले पराजित गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ११ खेलमा आठौं जित […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । आज, भोलि र पर्सि  मेघगर्जन–चट्याङ्ग, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहानपख मौसम सफा रहे पनि बेलुकीपख बदली हुने र हावाहुरीसहित पानी पर्न सक्नेछ […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि कांग्रेसले यसबारे औपचारिक जानकारी दिएको छैन । सभापति थापाको राजीनामासँगै चुनावको समीक्षाबारे भोलि […]

बिहिवार, चैत ५, २०८२