२०८१ चैत ३, आइतवार , ०१:२०:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप लगायतका विभिन्न ६ वटा निर्णय सो दिनको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी गराइएको […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । बेलायतको मौसम विभागले देशका धेरै स्थानमा थप हिमपात हुने चेतावनी जारी गरेको छ । हिमपातको मध्यम जोखिमको संकेत स्वरुप मौसम विभागले एलो अलर्ट जारी गरेको छ । विभागका अनुसार आयरल्याण्ड र वेल्सका केही […]

शुक्रवार, पौष २६, २०८१

झापा । धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । गएराति ९ः१० बजे धनकुटाको पाख्रीबास ३ जौटारस्थित पाख्रीबास– हिले सडक खण्डमा पाख्रीबासबाट हिलेतर्फ आउँदै गरेको को. १ ज २६३९ नम्बरको […]

शुक्रवार, पौष २६, २०८१

झापा । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ । यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन् । […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता […]

शुक्रवार, पौष २६, २०८१

झापा । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । एन्फा महिला फुटबल लिगमा आज स्याङ्जाको वालिङ नगरपालिका र बाग्मती युथ क्लव खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’को टिजर सार्वजनिक भएको छ । टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी-साथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरिएको छ । टिजरमा सहरी जीवनशैली र सम्बन्धलाई दर्शाइएको छ । […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई […]

शुक्रवार, पौष २६, २०८१