२०८२ माघ २ शुक्रवार , ११:००:३८ बजे

Sajhamanch

मिडियाबाट साभार

जनकपुरधाम । मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल […]

आइतवार, वैशाख ३०, २०८१

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक […]

आइतवार, वैशाख ३०, २०८१

जाकर्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ । बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । मनाङमा युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ङिस्याङ गाउँपालिका-३ का २७ वर्षीय अर्जुन राई पक्राउ परेका हुन्। राईलाई सनिवार दिउँसो इलाका प्रहरी कार्यालय हुम्देबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीविरूद्ध २१ […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल […]

आइतवार, वैशाख ३०, २०८१

झापा । क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण हजारौँ मानिस आफ्नो घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पार्कर लेकबाट […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म सेवा खाताअन्तर्गत १० महिनामा […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । आइतबार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बिचमा भेटघाट भएको हो ।भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय […]

आइतवार, वैशाख ३०, २०८१

जनकपुरधाम । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार […]

आइतवार, वैशाख ३०, २०८१

धनगढी । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका २१ वर्षीय समीर रानाको मृत्यु भएको प्रहरीले जनाएको हो। शनिबार धनगढी-१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर […]

आइतवार, वैशाख ३०, २०८१