काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा भोलि बिहीवारदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक […]
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो […]
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान […]
झापा । इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ । लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) का अनुसार ज्यान गुमाउनेमध्ये सात जना सिरियाली नागरिक रहेका छन् […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘बालश्रम निवारण प्रतिवेदन–२०८२’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार देशभरमा अहिलेसम्म १० वटा पालिका बालश्रममुक्त घोषणा भएका छन् । बालश्रममुक्त स्थानीय तह कार्यविधि–२०७७ बमोजिम देशभरका ७५३ पालिकामध्ये अहिलेसम्म […]
काठमाडौं । राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त हुनु भएको छ । नेकपा (एमाले)को कोटाबाट राष्ट्रियसभा सदस्य रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्री नियुक्त गर्नुभएको […]
काठमाडौं । आज शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर बजार हरियाली […]
झापा । गएको महिना भारतमा एयर इन्डियाको विमान दुर्घटनापछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले गएको शनिवार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान […]
काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका […]
काठमाडौं । असार महिनामा मात्रै सरकारले दुई खर्ब २७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च गरेको छ । चालू आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले अबौँ रकम खर्च गरेको हो । सरकारी खर्चको हिसावकिताब राख्ने महालेखा […]