२०८२ माघ ३ शनिवार , ०५:४६:५५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छदार छन् । उनको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला […]

शुक्रवार, जेठ ४, २०८१

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गोठालो गएका बेला उनलाई हात्तीले आक्रमण गरी घटनास्थलमै मारेको मकवानपुर प्रहरीले जानकारी […]

शुक्रवार, जेठ ४, २०८१

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको छ । विद्युतीय कार र केही ठूला तथा मझौला गाडीको आयात बढ्दै गएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको […]

शुक्रवार, जेठ ४, २०८१

झापा । दक्षिण अफ्रिकाले गाजामा युद्धविरामको आदेश दिन र रफाहामा इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेको छ । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीविरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेर १० […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा एकजना युवकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । दुई समूहबिच झडप हुँदा जेठ २ मा कीर्तिपुर नगरपालिका–१० स्थित २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको काठमाडौँका […]

शुक्रवार, जेठ ४, २०८१

जनकपुरधाम । धनुषामा स्कुल बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।मोटरसाइकल चालक विदेह नगरपालिका ७ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । धनुषा प्रहरीका अनुसार आज बिहान पौने ११ बजेतिर […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिन पत्र पठाएको छ।राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ताको पत्र आएको प्रतिनिधि सभा विधेयक शाखाका प्रमुख नारायण ढकालले जानकारी दिए। राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समितिमा ४० र […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुट्नुभएको छ । सिंहदरबारमा चलिरहेको बैठकमा तीन जना नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढङ्गले […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल […]

शुक्रवार, जेठ ४, २०८१