२०८२ माघ ३ शनिवार , ०५:४६:५५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् । शनिवार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल रहेको […]

शनिवार, जेठ ५, २०८१

हरियाणा । हरियाणाको नुहमा शनिवार बिहान बसमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । आगलागीका कारण ८ जनाको घटनास्थल र गम्भीर घाइते दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य […]

शनिवार, जेठ ५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले शनिवार दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति […]

शनिवार, जेठ ५, २०८१

सुरुङ्गा । नेपाल पत्रकार महासंघ झापा शाखाले कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरु गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले शनिवार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशका अधिकांश पत्रकारहरु […]

शनिवार, जेठ ५, २०८१

काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया […]

शनिवार, जेठ ५, २०८१

 काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ । गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर […]

शनिवार, जेठ ५, २०८१

गोरखा । जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो। यस्तै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीको […]

शनिवार, जेठ ५, २०८१

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शुक्रवारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको […]

शुक्रवार, जेठ ४, २०८१

विराटनगर । कोशी सरकारको मन्त्रालय भागबन्डा टुंगिएको छ। मुखयमन्त्री हिक्मतबहादुर कार्कीले दलका नेताहरूसँगको छलफलपछि मन्त्रालयको भागबन्डा टुंग्याएका हुन्। मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्‌मा ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका छन्। मुख्यमन्त्री कार्यालयका अनुसार एमालेबाट […]

शुक्रवार, जेठ ४, २०८१