२०८२ माघ ४ आइतवार , १२:५१:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई अपिल गर्नुभएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका गाउँहरू धमाधम कब्जा गर्न थालेपछि युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसलाई परास्त गर्न […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको संघीय संसद्को दुवै […]

मङ्गलवार, जेठ ८, २०८१

झापा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। मंगलबार धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते […]

मङ्गलवार, जेठ ८, २०८१

कैलाली । कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ ।घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँस्थित पसलबाट घर फर्कने […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । काठमाण्डौमा हुने दुई दिने अन्तर्राष्ट्रिय संवादको तयारी पूरा भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । हिमाल, मानव र जलवायु परिवर्तनबारेको संवादमा विभिन्न देशका ६१ विदेशी विज्ञ तथा पाहुनाको सहभागिता रहनेछ । वन […]

मङ्गलवार, जेठ ८, २०८१

झापा । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औँ राष्ट्रपति चयन गर्न जुन २८ तारिख अर्थात् आउँदो असार १४ गते चुनाव हुने त्यहाँको सरकारी निकायलाई […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा १२०० रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज १२ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ । जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदन सुनुवाइका लागि मंगलवार पेशीमा चढेको छ । यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे […]

मङ्गलवार, जेठ ८, २०८१