काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा रहेको एक गोदाममा आगलागी भएको छ । आज बिहान ११ः३० बजे तीनकुनेमा रहेको पाँच तले घरको अन्डर ग्राउन्डमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । […]
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । बुधबार (आज) दिउँसो सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक सुरु […]
विराटनगर। प्रदेश खेलकुद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोतिा सञ्चालन गर्ने भएको छ । बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले चालु आव २०८०/८१ मा बोर्डमार्फत कार्यान्वयन हुने खेलकुदको […]
जनकपुरधाम । सर्लाहीमा भएका छुट्टा-छुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति ११ः३० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका-१० सुखेपोखरी नजिक पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६ख ४९८९ नम्बरको ट्रकले विपरीत दिसाबाट आउँदै […]
काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी […]
काठमाडौं । चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद […]
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्न लागेको छ । प्रतिनिधि सभाको बैठकलगत्तै बुधबार(आज) दिउँसो २ बजे सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित […]
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा शुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक […]
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, […]
नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा कलाकार र क्रिकेटरले पनि जीत हासिल गरेका छन् । अग्रज कलाकार हेमा मालिनीले मथुराबाट निर्वाचन जितेकी हुन् । मथुराबाट भाजपा प्रत्यासी हेमा मालिनीले २ लाख ९३ हजार ४०७ को […]