२०८२ माघ २ शुक्रवार , ०८:५७:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न पार्टी नेतृत्व र पदाधिकारीहरूलाई अपिल गर्नु भएको छ। उहाँहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘हालको अवस्थामा देश र […]

शुक्रवार, पौष २५, २०८२

झापा । इरानभर आर्थिक संकटका कारण शुरू भएका प्रदर्शनहरू तीव्र बन्दै गएका छन् । अहिलेसम्म कम्तीमा ४५ जनाको ज्यान गइसकेको छ भने २ हजार भन्दा बढी मानिस पक्राउ परेका छन् । अमेरिकी प्रतिबन्धका कारण इरानी […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केही नेताहरूको छलफल सकिएको छ । छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ । काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ । आज शुक्रबारदेखि एक हप्तासम्म २ माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो । उपत्यका ट्राफिक प्रहरी […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताउनु भएको छ। शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराउनु भएको […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि औपचारिक वा अनौपचारिक रूपमा निम्तो नदिएको स्पष्ट पारेको छ । परिषद्का […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् । ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको […]

शुक्रवार, पौष २५, २०८२

फुङलिङ । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन […]

शुक्रवार, पौष २५, २०८२

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स […]

शुक्रवार, पौष २५, २०८२

चितवन । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाम अवस्थित चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य आजदेखि सुरु गरिएको छ । दैनिक हजारौँको सङ्ख्यामा आवतजावत […]

शुक्रवार, पौष २५, २०८२