२०८२ माघ ६ मङ्गलवार , ०३:१४:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन आह्वानको प्रक्रिया असंवैधानिक भन्दै दायर गरेको रिटको पेशी कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजालसलमा चढेको छ । यसअघि २९ गते […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । जसपा नेपालको अध्यक्षबाहेकका पदमा आज चुनाव हुँदैछ । २१ जना पदाधिकारीसहित २०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जना माथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको छ । […]

बिहिवार, जेठ ३१, २०८१

नयाँ दिल्ली । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति समीक्षा बैठक गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । समीक्षा बैठकमा […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । आज एकदिन तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन […]

बिहिवार, जेठ ३१, २०८१

झापा । इजरायलमा हिजबुल्लाहले अहिलेसम्मकै ठूलो रकेट आक्रमण गरेको छ । हिजबुल्लाहले लेबनानबाट दर्जनौँ रकेट आक्रमण गरेपछि उत्तरी इजरायलका धेरै ठाउँमा आगो लागेको बीबीसीले जनाएको छ । हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो । यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौं महानगरपालिकाले सङ्घीय प्रशासनिक सचिवालय रहेको सिंहदरबारभित्रका क्यान्टिनहरुबाट चार जना बालश्रमिकलाई उद्धार गरेको छ । १८ वर्षमुनिका २ जना बालक र २ जना बालिकालाई उद्धार गरिएको महानगरले जनाएको […]

बिहिवार, जेठ ३१, २०८१