झापा । चिनियाँ विद्युतीय गाडीमा कर बढाउने युरोपेली आयोग (ईयू) को निर्णयप्रति युरोपेली देशहरूले नै असन्तुष्टि जनाएका छन् । युरोपेली आयोगले संरक्षणवादी शुल्कको नाम दिएर चिनियाँ विद्युतीय गाडीको कर १७ दशमलव ४ प्रतिशतबाट बढाएर ३८ […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुने टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्। बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको […]
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक २०८१ माथिको छलफल चलिरहेको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल […]
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् । रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका […]
काठमाडौं । काठमाडौंको कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवीबस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी […]
मनाङ । मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला भन्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको गंगा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको […]
नयाँ दिल्ली । पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै उनी लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका हुन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । पेमा खान्डुको नेतृत्वमा भाजपाले अप्रिल […]
काठमाडौं । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो । […]
किमाथांका । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद […]
काठमाडौं । गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । ‘मानवीय […]