काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्ला बाढी पहिरोको चपेटामा परेको भन्दै उद्धार र राहतको व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले केही दिनदेखि परेको अविरल वर्षाले […]
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र […]
काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा […]
काठमाडौं । नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड अडिसन प्रसारण हुनेछ। तेस्रो सिजनको होस्ट रोनिस्मा श्रेष्ठले गर्नेछिन्। ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी […]
रोम । युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन जफत गरिएको रुसी सम्पत्ति प्रयोग गर्न जी–सेभेनले सहमति गरेको छ । यो पैसाको प्रयोग युक्रेन रुस युद्धमा हुने छ । यो रुसको लागि ‘हामीहरू पछाडि हटिरहेका छैनौँ’ […]
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । अस्ति बुधवार राति […]
गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले ३८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरेका छन्। […]
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा परेर ज्यान गुमाउनेहरु उपाध्यक्षका परिवार रहेको थाहा भएको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर पहिरोमा पुरिँदा उनको बुवा ६९ वर्षीय रामबहादुर, […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान सुपर आठमा पुगेको छ । आज बिहान भएको खेलमा पपुवा न्यू गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर आठमा पुगेको हो । टस हरेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा […]
काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक […]