काठमाडौं । स्थानीय तहले असार १० गते बजेट ल्याइसक्नुपर्ने अन्तिम समय सिमा पनि हो । कानुनत प्रदेशले असार १ र स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । अहिलेसम्म ४१ वटा स्थानीय तहले […]
विराटनगर । कोशी प्रदेशमा रहेको ४३ वटा उद्योगबाट १७ हजार ७२० जनाले रोजगारी पाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रदेशगत आर्थिक गतिविधि अध्ययनले यो क्षेत्रमा उद्योगले दिने रोजगारीको संख्या बढेको देखाएको छ । सुनसरी […]
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत महानगरले यस्तो घोषणा गरेको हो । यसअघि ८० वर्षमाथिका नागरिकलाई […]
विराटनगर । विराटनगर महानगरपालिकाले सोमबार रु ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गरेकी हुन् । जसअनुसार कार्यालय […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको जनाउँदै उनीहरूलाई एक साताभित्र […]
झापा । यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा जो बाइडेन र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । देशका जनताले आफ्नो बहुमूल्य मत […]
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो । समितिका […]
झापा । जापानी बहुराष्ट्रिय लगानी कम्पनी सफ्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सनले अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो कृत्रिम बौद्धिकता (एआई) आउने बताएका छन् । शुक्रवारको एक सार्वजनिक कार्यक्रममा यस्तो बताउँदै […]
काठमाडौं । आयोजक वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ुडक वर्थ लुईसुका आधारमा तीन विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो […]
काठमाडौं । सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम पठाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष (२०८०/८१) मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी उक्त रकम पठाउने निर्णय गरेको सञ्चारमन्त्री […]