झापा । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, लगानी, बीमा, […]
झापा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह शहरमा हमासविरुद्ध चलिरहेको युद्ध चाँडै अन्त्य हुने बताएका छन् । इजरायली च्यानल १४ टीभी न्युजसँगको कुराकानीमा प्रधानमन्त्री नेतान्याहुले रफाहको युद्ध अन्तिम चरणमा पुगेको बताएको बीबीसीले जनाएको […]
झापा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । यो खेल बेलुका सवा ८ बजे सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुनेछ । लगातार दुई खेल जितेको भारत समूह ‘एक’ को शीर्ष […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषर्ण गराएका छन् । नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्याइएकामा सरकारको […]
काठमाडौं । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ । विमानस्थल कार्यालयका […]
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह […]
काठमाडौं । गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन अर्यालसहितको टोली अमेरिका प्रस्थान गरेको हो । असार […]
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा। वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको […]
काठमाडौं । उदयपुर, ताप्लेजुङ र सर्लाही जिल्लाबाट नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ बाट चाइनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई […]
कास्की । रूपा गाउँपालिका-३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको हो । दुर्घटनामा […]