२०८२ माघ ७ बुधवार , ०८:१३:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

इटहरी । इटहरीस्थित बूढीखोलामा युवतीको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार निरन्तरको वर्षाका कारण आएको बाढीले बगाएर मृत्यु भएको अवस्थामा शव फेला परेको हो। ‘बाढीले बगाएका कारण तत्काल उद्धार […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको एक टोली मंगलवार चीन भ्रमणमा जाँदैछ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १० दिने औपचारिक भ्रमणका लागि रिमाल नेतृत्वको २९ सदस्यीय टोली चीन भ्रमणमा जान […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन्। विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । सर्लाही जिल्ला अदालतले रामबहादुर बञ्जनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ् । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बञ्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो । बञ्जनलाई गत पुस २४ गते प्रहरीको […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा जारी छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चीनका तर्फबाट उपविदेशमन्त्री सुन वेइतोङले गरेका छन्। बिहान साढे १० बजेदेखि सुरु भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्ध […]

मङ्गलवार, असार ११, २०८१

झापा । केही साना नदीमा मंगलबार आकस्मिक बाढीको सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार १५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना छ । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही, कपिलवस्तु, […]

मङ्गलवार, असार ११, २०८१

झापा । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी कम्तीमा ४६ स्थानीय तहले तोकिएको अवधिमा बजेट ल्याउन सकेनन् । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार सोमबार अबेरसम्म प्राप्त तथ्यांकअनुसार कम्तीमा ४६ पालिकाले बजेट ल्याएका छैनन् । तीन […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । विभागले ८०० जनाको […]

मङ्गलवार, असार ११, २०८१