२०८२ माघ ७ बुधवार , ०८:१४:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । केन्यामा कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका छन् । आर्थिक सङ्कटको सामना गरिरहेका बेला सरकारले संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका हुन् । […]

बुधवार, असार १२, २०८१

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको थाहा भएको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी […]

बुधवार, असार १२, २०८१

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकार विरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय विरुद्ध दिएको रिट सर्वोच्च […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, निर्जीवन बीमा, अन्य […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । काठमाडौंमा व्यापारिक सटरहरुको स्वामित्व दिने भन्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा कलंकी डेभलपर्स र मिला […]

मङ्गलवार, असार ११, २०८१

झापा । चन्द्रमाको ढुंगा लिएर चिनियाँ चन्द्र यान पृथ्वीमा फर्किएको छ । अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर हिस्साको चट्टानहरू ल्याउन भनेर पठाइएको सो यान मंगलबार फकिएको हो । यस्तो खालको यो पहिलो प्रयास थियो । […]

मङ्गलवार, असार ११, २०८१

झापा । देशका विभिन्न ठाउँमा भइरहेको आगलागी निभाउन नकसेपछि ब्राजिलले विभिन्न राज्यमा आपत्काल घोषणा गरेको छ । सुक्खा मौसम शुरु हुनुभन्दा पहिले नै शुरु भएको आगोको लहरले बोलिभिया र पराग्वेसम्म फैलिएको पन्टानाल क्षेत्रलाई सबैभन्दा धेरै […]

मङ्गलवार, असार ११, २०८१

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११ औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा […]

मङ्गलवार, असार ११, २०८१

विराटनगर। कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सम्पन्न भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार बहस सकिएको हो । अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले विभिन्न देशका लागि गरेको राजदूत नियुक्तिको सिफारिसमा कमजोरी भए सच्याइने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेका प्रश्नको […]

मङ्गलवार, असार ११, २०८१