ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङको हिमाल (पिक) आरोहण गर्न शुरूआत भएको छ । फ्रान्सेली दुई नागरिकले गएको असोज महिनाको दोस्रो हप्ता ६ हजार ८ सय ८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण […]
काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै […]
काठमाडौं । आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई […]
म्याग्दी । न्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले […]
झापा । झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते चालकको मृत्यु भएको छ । कात्तिक ५ गते बिहानको राति २ः४५ बजे दमक –४ वन्डरल्याण्ड होटलअगाडी पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै मे. ९ प. ३०७९ नम्बरको पल्सर […]
पाँचथर । मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुबाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ। छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नु भएको छ, “यस […]
झापा । विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरूमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजास्थलहरूमा केन्द्रीकृत गरिने भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा गस्ती गर्ने जनाइएको छ। छठ पूजामा मानिसको अत्यधिक […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनावलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिंदै उहाँले चुनावमा सहभागी हुन र सफल बनाउन […]
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ बजेदेखि दुई बजेसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने […]