२०८२ माघ ८ बिहिवार , १०:०७:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं  । दुई ठूला दल एमाले र कांग्रेसले ‘राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन्। लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस […]

सोमवार, असार १७, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै […]

सोमवार, असार १७, २०८१

झापा । पानीमा डुबेर एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे–७ का धनराज गिरी र सुनसरी रामधुनी–८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको हो । हिजो अपराह्न मोरङको पथरीशनिश्चरेस्थित पथरी खोलामा नुहाउने […]

सोमवार, असार १७, २०८१

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले एसईईको नजितामा सिंगो समाज अक्रोशित हुनुपर्ने बताएकी छन् । सोमबार संसद्‌मा भएको प्रश्नउत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले एईईमा करिब ५३ प्रतिशत विद्यार्थी फेल भएको विषय […]

सोमवार, असार १७, २०८१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय […]

सोमवार, असार १७, २०८१

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका […]

सोमवार, असार १७, २०८१

झापा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका […]

सोमवार, असार १७, २०८१

झापा । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन […]

सोमवार, असार १७, २०८१