२०८२ पौष २ बुधवार , ०७:३५:५६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गर्नुभएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट उहाँ सोमबार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि १ हजार ४०१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५७ वटा हिमाल आरोहणका लागि ३२९ महिलासहित १ हजार ४०१ जनाले अनुमति लिएका हुन् […]

सोमवार, कार्तिक १०, २०८२

झापा । भारत र चीनबीचको सम्बन्धमा सुधार आइरहेको देखिएसँगै दुई देशबीच सीधा उडान पुनः शुरू भएको छ । भारतको कोलकाताबाट झन्डै १८० जना यात्रु बोकेर इन्डिगोको विमान आज दक्षिणी चिनियाँ शहर ग्वाङ्झाउ पुगेको बीबीसी हिन्दीले […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गुह्वेश्वरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज पशुपति क्षेत्रमा रहेको गुह्वेश्वरी मन्दिर अगाडि बागमती नदी किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको […]

सोमवार, कार्तिक १०, २०८२

ललितपुर । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागले पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको […]

सोमवार, कार्तिक १०, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको […]

सोमवार, कार्तिक १०, २०८२

कञ्चनपुर । जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार छ हजार ६६८ जनामा डेंगु पुष्टि भएको छ। सोही समयमा पाँच डेंगु संक्रमितको मृत्यु भएको […]

सोमवार, कार्तिक १०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सकेर आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गर्नुभएको छ । अहिले उहाँ जापानतर्फ प्रस्थान गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उहाँले भोलि जापानकी पहिलो महिला […]

सोमवार, कार्तिक १०, २०८२