२०८२ माघ ८ बिहिवार , ०४:१४:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

मेचीनगर । मेचीनगर नगरपालिका–१३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ८ बजे स्याङ्जा पुतलीबजार नगरपालिका-१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर प्रदेशमा पर्न सुरू भएको छ । सोहीक्रममा बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् । चार महिनाअघि चैत १७ […]

शुक्रवार, असार २१, २०८१

नयाँ दिल्ली । भारतले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर) को विकल्पमा ल्याएको एप बन्द हुने भएको छ । भारतीय माइक्रोब्लगिङ वेबसाइट कूले बिहीबार आफ्नो सेवाहरू बन्द गर्ने घोषणा गरेपछि यसका लाखौँ प्रयोगकर्ताहरू अलमलमा परेका […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नयाँ नेतृत्वसहितको (२९९ सदस्यीय) केन्द्रीय कमिटी घोषणा गरेर नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन शुक्रवार छैटौँ दिनमा समापन हुने भएको छ । काठमाडौंको प्रज्ञा भवनमा गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, […]

शुक्रवार, असार २१, २०८१

झापा । बेलायतमा लेबर पार्टीले सरकार बनाउने निश्चित भएको छ। बिहीबार सम्पन्न आम निर्वाचनबाट लेबर पार्टी भारी बहुमतले विजयी भएको छ। शुक्रबार बिहानसम्म ५७५ सिटको परिणाम आइसक्दा लेबर पार्टीले ३८६ सिट जितेको द गार्डियनले उल्लेख […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

शुक्रवार, असार २१, २०८१

झापा । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा तोकेको छ। यस्तैगरी मध्यम […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए। बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा […]

शुक्रवार, असार २१, २०८१