२०८२ माघ ८ बिहिवार , ०५:५५:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो।प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश […]

शनिवार, असार २२, २०८१

काठमाडौं । देशका विभिन्न स्थानमा राति नै देखि वर्षा भइरहेको छ। शनिबार सबै प्रदेशका धेरै स्थानमा दिनभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी, बागमती , गण्डकी , लुम्बिनी, […]

शनिवार, असार २२, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको डीन, क्याम्पस प्रमुख लगायत पदका उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए । तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको […]

शुक्रवार, असार २१, २०८१

झापा । पाकिस्तान क्रिकेट टिमले जिम्बावेसँग एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो नोभेम्बर र डिसेम्बरमा पाकिस्तानले जिम्बावेसँग ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० शृङ्खला खेल्ने भएको हो । शृङ्खलाका […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् । महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए । उनले भने, […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ । सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा […]

शुक्रवार, असार २१, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् । पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी […]

शुक्रवार, असार २१, २०८१