२०८२ पौष २ बुधवार , ०६:०३:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् । मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमले भन्नुभयो, ‘हामी हिजो साँझ यहाँ आएका थियौं […]

मङ्गलवार, कार्तिक ११, २०८२

मोरङ । जाडो छल्न विगतमा झैँ यसवर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन् । उत्तरी ध्रुवमा हिमपातको शुरूआतसँगै जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक व्यवस्था […]

मङ्गलवार, कार्तिक ११, २०८२

झापा । क्यारिबियन सागरमा रहेको टापु देश जमैकामा यसवर्षको सबैभन्दा शक्तिशाली तुफानको चेतावनी दिईएको छ । झन्डै २८२ किलोमिटर प्रतिघण्टाको हावा सहितको यो पाँचौँ श्रेणीको तुफान आज जमैकामा प्रवेश गर्ने अनुमान गरिएको बीबीसीले जनाएको छ […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ अन्तरले हराएको छ । नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन् । भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले १ गोल गरिन् […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । सूर्यको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ ।जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ ।सोही […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौँ ।पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले हाल देशभर साधरणतया बदली छ। गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ।मंगलबार दिउँसोगण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया […]

मङ्गलवार, कार्तिक ११, २०८२

झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा रहेका छवटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र सङ्घसंस्थालाई आग्रह […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी […]

सोमवार, कार्तिक १०, २०८२