२०८२ माघ ८ बिहिवार , ०९:२६:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिवार दिउँसो १२ बजेदेखि आज दिउँसो १२ बजेसम्म देशको विभिन्न स्थानमा परेको […]

आइतवार, असार २३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ बुझाइएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको […]

आइतवार, असार २३, २०८१

विराटनगर । रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई नियुक्त गर्न प्रदेश सरकारले सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले उनलाई […]

आइतवार, असार २३, २०८१

झापा । फ्रान्समा आज संसदीय चुनावको दोस्रो चरणको मतदान भइरहेको छ । अघिल्लो हप्ता भएको पहिलो चरणको मतदानमा अतिदक्षिणपन्थी दल न्याशनल र्‍याली (आरएन) ले अग्रता लिएको छ । मारिन ल पेनको आप्रवासी विरोधी पार्टी आरएनले […]

आइतवार, असार २३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको छ । आइतवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सचिव र प्रदेश इन्चार्जहरुलाई केन्द्रीय सदस्यको ड्राफ्ट तयार पार्ने […]

आइतवार, असार २३, २०८१

काठमाडौं । शुक्रवार रातिदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरको ४४ वटा राष्ट्रिय सडकमा क्षति पुगेको छ । तीमध्ये अहिले २७ वटा सडक अवरुद्ध छन् । बाढी र पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको […]

आइतवार, असार २३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन् । आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका […]

आइतवार, असार २३, २०८१

काठमाडौं । राष्ट्रिय सभाको आइतवारको बैठकमा सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकोप्रति आपत्ति जनाएका छन् । राष्ट्रियसभाको असार २० गतेको बैठकमा उनले अपांगता भएका व्यक्तिलाई ‘लुला’, ‘लंगडा’ शब्द प्रयोग गरेर उनीहरुलाई […]

आइतवार, असार २३, २०८१

काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस […]

आइतवार, असार २३, २०८१

विराटनगर । सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ । आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ । ब्यारेजको क्षमता ४ लाख […]

आइतवार, असार २३, २०८१