काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्तलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् । कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्याएको बताएका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएका हुन् । सांसद शर्माले नेकपा (माओवादी […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ। सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ । आज विकास […]
काठमाडौं । भोलि २४ असार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय […]
सुर्खेत । खोलाले बगाउँदा सुर्खेतमा एक जना बालिका बेपत्ता भएकी छन्। सिम्ता गाउँपालिका–९ स्थित कुदाल खोलाले बगाउँका एक बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। डिएसपी वीरेन्द्र बीर विश्वकर्माका अनुसार सिम्ता–९ खान्मकी कल्पना […]
काठमाडौं । एक वर्षमा निजामति सेवामा कार्यरत ७९४ कर्मचारीले सेवा अवधि पूरा नहुँदै जागिरबाट बिदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०–८१ मा ७९४ निजामती कर्मचारीले सेवा अवधि बाँकी रहँदै राजीनामा बुझाएका किताबखानाको तथ्यांकमा छ […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने बताएका हुन । आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी […]